११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालयमा परेका विभिन्न उजुरीको छानबिन गर्न अख्तियारको प्राविधिक टोली पर्सामा

अ+ अ-

वीरगन्ज । कार्यालयमा परेका विभिन्न उजुरीको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक टोली पर्सा आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट इन्जिनियर सहितको टोली आएको हो ।

जिल्लाबाट परेका विभिन्न उजुरीको सम्बन्धमा छानबिन गर्न प्राविधिक टोली पर्सामा पुगेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘पर्सा जिल्लाबाट विभिन्न स–साना उजुरी पनि आएका छन् । कतिपय उजुरीका सम्बन्धमा प्राविधिक परीक्षण पनि गर्नुपर्ने हुन्छ । नियमित प्रशासनिक काम गर्न प्राविधिक टोली पर्सा गएको छ । जिल्लाभरिबाट परेका विभिन्न उजुरीको प्राविधिक मूल्याङ्कन गरेर प्रतिवेदन तयार गर्छ ।’

प्राविधिक टोलीले एक सातासम्म पर्सा जिल्लामा बसेर स–साना उजुरीको प्राविधिक जाँच गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस