१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने काम स्थगित

अ+ अ-

मकवानपुर । चट्याङ परेर राउटर बिग्रिएपछि मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द भएको छ ।

असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनको राउटरसमेतका मेसिनहरु बिग्रिन गएकाले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य हाललाई स्थगन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गर्दै हाललाई सेवा स्थगन भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस