७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा नियमित खोप लगाएको केही समयमा शिशुको मृत्यु भएपछि अनुसन्धान सुरु

अ+ अ-

राजविराज । नियमित खोप लगाएको केही घण्टामै सप्तरीमा एक नवजात शिशुको मृत्यु भएपछि त्यसबारे अनुसन्धान सुरु भएको छ ।

खोप लगाइसकेपछि शिशुलाई आमाले घर लगेर नियमित खाँदै आएको ल्याक्टोजन दूध खुवाएर झुलामा सुताएको र त्यसको केही समय हेर्दा बच्चा मृत फेला परेको थियो ।

सप्तरीको राजगढ गाउँपालिका ३ का सुरेन्द्र रामकी १ महिना २१ दिनकी नवजात छोरी अमृताकुमारी रामको मृत्युको यकिन कारण पत्ता लगाउन हाल जिल्लाका स्वास्थ्यसँग सम्बन्धित निकायहरु अनुसन्धानमा जुटेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार मृत शिशुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको छ ।

‘पोस्टमार्टमको रिपोर्ट तथा विशेषज्ञहरुको अनुसन्धानपछि मात्र शिशुको मृत्युको मूल कारण खुल्नेछ,’ स्वास्थ्य प्रमुख यादवले भने । उनका अनुसार बिहीबार दिउँसो स्थानीय स्वास्थ्य चौकीमा ती नवजात शिशुलाई डीपीटीसहित पोलियो र निमोनिया विरुद्धको नियमित खोपको पहिलो मात्रा दिइएको थियो ।

शिशुको मृत्युपछि आज (शुक्रबार)देखि प्रादेशिक स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयका साथै विश्व स्वास्थ्य सङ्गठनको विशेषज्ञ सम्मिलित टोलीले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो ।

स्वास्थ्य प्रमुख यादवका अनुसार शिशुको मृत्यु खोप लगाएकाले, ल्याक्टोजन खाँदा सर्किएर या अन्य कुनै कारणले भएको हो त्यसको अनुसन्धान र परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस