७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलाे हुन्छ : आरजु

अ+ अ-

पोखरा । नेपाली काँग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जो कोही पनि स्वतन्त्र उम्मेदवार बनेर राजनीतिमा आउँदा रमाइलो हुने बताएकी छिन् ।

नेपाल तरुण दलले पोखरामा गरेको कार्यक्रममा उनले फरक फरक क्षेत्रका मान्छे फरक फरक बिचार बोकेर राजनीतिमा आउनु राम्रो र रमाइलो हुने बताइन् ।

उनले भनिन्, ‘अहिले त अब एउटा लहर नै आइसक्यो, सबै जना स्वतन्त्र उठ्ने । नायक पनि अभिनय छाडेर राजनीति गर्ने, पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्ने, जो पनि राजनीति गर्ने, हुन त राम्रो हो रमाइलो पनि हुन्छ ।’

संविधान बनाउने बेलामा स्वतन्त्र उठ्न दिने कि नदिने, थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्नेमा विवाद भएको स्मरण गराउँदै कांग्रेस नेता देउवाले आफूहरुले स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेको बताइन् ।

‘स्वतन्त्र उम्मेदवार बन्न दिनुपर्छ भनेर हामीले नै सुझाव दिएको हो,’ उनले भनिन्, ‘जति पनि स्वतन्त्र उठेका छन्, त्यही हामीले लेखेको कारणले उठेका हुन् ।’

उनले स्वतन्त्रबाट चुनाव जितेर आएकाहरुले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको उनले बताइन् । राणाले जे जस्तो भए पनि बहुदलीय प्रणालीलाई नै कायम राख्नु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस