८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीका आदिवासी थारु ‘प्रथम जाति’ घोषणा

अ+ अ-

काठमाडौँ । इटहरीका आदिवासी थारु समुदायलाई प्रथम जाति घोषणा गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाको एघारौँ नगरसभाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

उपमेयर सङ्गीता चौधरीले सार्वजनिक गरेको घोषणामा भनिएको छ, ‘इटहरीमा प्राचीन कालदेखि बसोबास गर्दै आइरहेको थारु समुदायलाई प्रथम जातिको रूप घोषणा गरिएको छ । सो जातिका उक्त जातिको विकासको लागि रु ३० लाख विनियोजन गरिएको छ । सो सम्बन्धित कार्यक्रमहरू उक्त जातिको प्रभुत्व व्यक्ति र जनप्रतिनिधहरुको परामर्शमा तय गरिनेछ ।’

नीति, कार्यक्रम र बजेटका मुख्य ६ विशेष कार्यक्रमहरूमा एक प्रमुख कार्यक्रम प्रथम जाती घोषणा गरिएको हो । अन्य पाँच विशेष कार्यक्रमहरूमा बुढी गङ्गा जमुना मुक्तीघाटको थप विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा संरक्षण र प्रवर्द्धन गर्ने, इटहरी बसोबास गर्ने ऐतिहासिक बहुसङ्ख्यक थारु जातिहरुको सम्पदाको रूपमा ग्रामथानहरुलाई संरक्षण प्रवर्द्धन गर्ने, इटहरी ५ मा रहेको पञ्च महालक्ष्मीसतसँग सामुदायिक भवनलाई प्रदेशस्तर सामुदायिक भवनकोविकास नीति लिने, विभिन्न जाति समुदायहरुको आ-आफ्नो जातीय धर्म संस्कृति परम्परा अनुसारका शव दाह स्थलहरूलाई यथोचित विकास गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस