१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्रको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् ।

शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् ।

छलफलमा स्वास्थ्य सचिव डा।रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जन लगायत सहभागी थिए ।

गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईका अनुसार छलफलमा मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भएरनभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरूको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

सशस्त्र प्रहरी अस्पतालका प्रमुख डाक्टर महर्जनले कलेराको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए ।

मन्त्री खाँणले संक्रमणको अवस्था जटिल बनेको अवस्थामा कसरी रोकथाम र नियन्त्रण गर्ने भनेर समेत जिज्ञासा राखेका थिए । उनले त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले समेत रोकथाम र नियन्त्रणको तयारीमा रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस