९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइने भएको छ ।

यातायात व्यवस्था विभागले सबै किसिमका सार्वजनिक सवारीको भाडादर स्वचालित रूपमा घट्ने जनाएको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले आजै नयाँ भाडादर सार्वजनिक गरिने बताए ।

‘पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडादर पनि घट्छ । केही बेरमै नयाँ भाडादर सार्वजनिक हुन्छ,’ उनले भने ।

पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा स्वचालित रूपमा सार्वजनिक यातायातको भाडादर बढाइएको थियो ।

शनिबार नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो । सो निर्णय लागु भइसकेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार : घट्यो पेट्रोल र डिजेलको मुल्य

प्रतिक्रिया दिनुहोस