११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए

अ+ अ-

काठमाडौँ । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत प्रतियोगिताको प्रथम चरणमा १० कर्मचारी छानिएका छन् ।

नवीन सोच (इनोभेटिभ आइडिया) प्रस्फुटन गराउने उद्देश्यले सोच माग भई प्रथम चरणको छनोटमा विभिन्न तहका कर्मचारी अरुण जिसी, नवराज पराजुली, नसिब आचार्य, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विजेता सुवेदी, विश्वमङ्गल शर्मा, मानबहादुर खड्का, रामप्रसाद अवस्थी र ज्ञानीकुमारी थापा परेका छन् ।

प्रतियोगितामा विभिन्न ३४ वटा सोचबीच प्रतिस्पर्धा भएको थियो ।

छनोटमा परेका १० जनाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कृत गरिने मन्त्रालयको कर्मचारी कल्याण शाखाका अधिकृत सन्तोकुमार खत्रीले जानकारी दिए ।

छनोट कार्यक्रमको अन्तिम चरण र पुरस्कार वितरण यही असार २१ गते काठमाडौँमा सार्वजनिक समारोहबाट हुने मन्त्रालयले जनाएको छ ।

पुरस्कृत हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५०, ४० र ३० हजार दिइनेछ ।

कर्मचारीमा नवीनतम, सृजनशील र उद्यमशील मानसिकताको विकास गर्न तथा आफूमा अन्तर्निहित प्रतिभाको उजागर गर्ने उत्तम अवसर प्रदान गर्ने गरी प्रतिभा डबलीको स्थापना गर्न मन्त्रालयले कार्यविधिसमेत जारी गरेको छ ।

सम्बन्धित समाचार : निजामती कर्मचारीमा नवीन सोच प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन हुँदै

प्रतिक्रिया दिनुहोस