७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री हेरफेरको निर्णय बाबुराम पक्षद्वारा अस्वीकार, आजै प्रधानमन्त्रीलाई भेट्ने तयारी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।

जसपाका कार्यकारिणी सदस्य गङ्गा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रूपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए ।

अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उनले जानकारी दिए । अध्यक्ष यादवले गरेको निर्णय सर्वसम्मत होइन, विवादित निर्णय हो, त्यसलाई कुनै पनि हालतमा लागु गर्नुहुँदैन भनेर प्रधानमन्त्री देउवालाई भेटेर भन्ने उनले बताए ।

यसअघि पनि जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आउने कुनै पनि एकपक्षीय निर्णय कार्यान्वयनमा नल्याउन आग्रह गरिसकेका थिए ।

असार २७-२८ गते वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि आफूहरूको बीचमा छलफल भइरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस