८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सातामै बैङ्कहरूमा थपियो ३४ अर्ब निक्षेप

अ+ अ-

काठमाडौँ । गत साता मात्रै वाणिज्य बैङ्कहरूमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

अघिल्ला साताहरूको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो । यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ ।

सरकारी खर्च बढेपछि बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैङ्कहरूले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकरहरुले बताएका छन् ।

राष्ट्र बैङ्कका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैङ्कहरूको कुल निक्षेप १७ गतेसम्म आइपुग्दा बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै सो एक साताको अवधिमा कर्जा ४१ खर्ब ८२ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यसले बैङ्कहरूलाई रकम व्यवस्थापनका लागि केही सहज भएको छ ।

गत चैतदेखि नै वाणिज्य बैङ्कहरूको कुल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैङ्कहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

त्यसपछिका हरेक साता जसो कुल कर्जा घटिरहेको छ । असार १७ गतेसम्म आउँदा पनि ४१ खर्ब ८४ अर्बमा सीमित छ ।

प्रतिक्रिया दिनुहोस