१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री आबेको अवस्था अझै अज्ञात

अ+ अ-

टोकियो । गोली लागेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अवस्था अझै अज्ञात छ ।

नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए ।

आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो पटक गोली पछाडि लागेपछि उनी भुईँमा लडेका थिए ।

रिपोर्टहरूका अनुसार घटनास्थलबाट करिब ४० वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

टोकियोका पूर्व गभर्नर योइची मासुजोले एक ट्विटमा ६८ वर्षीय आबे कार्डियोपल्मोनरी अरेस्ट अर्थात् श्वास बन्द भएको अवस्थामा रहेको बताएका छन् ।

जापानमा मृत्युको आधिकारिक पुष्टि हुनुअघि यो शब्द प्रायः प्रयोग गर्ने गरेको बिबिसीले जनाएको छ ।

‘पूर्व प्रधानमन्त्री आबेलाई स्थानीय समयअनुसार राति ११ स् ३० बजे नारामा गोली प्रहार गरिएको थियो ।गोली प्रहार गर्ने एक जनालाई हिरासतमा लिइएको छ । पूर्व प्रधानमन्त्री आबेको अवस्था अहिले अज्ञात छ,’ मन्त्रालयका मुख्य सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई भने ।

सम्बन्धित समाचार : जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

प्रतिक्रिया दिनुहोस