६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षको बहिस्कारबिच मधेस प्रदेशमा दुई विधेयक पारित

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशसभा बैठक प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूले बहिष्कार गरेपनि सत्ता पक्षले बहुमतको आडमा दुई विधेयक पारित गरेको छ ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने संघीय सरकारको घोषणा अनुसार शोक प्रस्ताव पारित गरिनुपर्ने माग गरिएको थियो ।

माग विपरीत बैठक अघि बढाउन खोजिएको भन्दै लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एमालेका सांसदहरूले बैठक बहिष्कार गरे । उनीहरू बैठक छाडेर निस्किँदा पनि सभामुखले बैठकलाई निरन्तरता दिए ।

सो बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेशसभा सचिवालय कार्य सञ्चालनसम्बन्धी विधेयक पारित गरेको छ ।

प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बाबजुद विधेयक पारित भएको यो पहिलो पटक हो । यसअघि प्रतिपक्षी दलले बहिष्कार वा उठेर विरोध गर्दा बैठक स्थगित गर्ने चलन थियो ।

जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस