७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा दुई जना मृत फेला

अ+ अ-

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका-९ घुर्मी चौकदेखि १ सय मिटर उत्तर सडक किनारमा शव फेला परेको हो । शव मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साहको रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृत्यु भएको साह बुधवार साँझ प्र.२-०१-००३ प २३४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिँडेको परिवारले जनाएको छ । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि बहादुर ओलीले प्रारम्भिक अनुसन्धानको क्रममा  तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको  देखिएपनि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ  ।

यस्तै सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वामा करेन्ट लागेर बुधवार राती ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर नजिकैको खेतमा पानी पटाउन पुगेको मण्डललाई राती खाना खान बोलाउन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस