१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपर सोलु हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, आज (बिहीबार) आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ । बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेकोले स्वीकृत भएका आवेदकमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार १ लाख ८२ हजार ४७ आवेदकलाई गोला प्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ ।

यसरी बाँडफाँट गरेर बाँकी रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ता भर्दा बढीको लागि आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले सोलुखुम्बुमा २३।५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । यस्तै सोलुखुम्बु मा नै २।८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस