८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

अ+ अ-

डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनीहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका डम्मरसिंह भाट, कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख अधिकृत सातौँ तहका नरेन्द्र पनेरु, कृषि विकास निर्देशनालय दिपायल राजपुरका अधिकृत छैटौँ तहका केशवराज पाण्डेय, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौँ तहका मीनप्रसाद जैसी, कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक स्तर पाँचौँ तहका जनकबहादुर सिंह, कृषि विकास निर्देशनालय दिपायल राजपुरका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।

कृषि विकास निर्देशनालय दिपायलका निर्देशक जोशीले प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस