११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान व्यवस्थाबाट जनताहरु सन्तुष्ट छैनन् : विप्लव

अ+ अ-

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले वर्तमान व्यवस्थाबाट जनताहरु सन्तुष्ट नभएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा महासचिव विप्लवले सरकार जनताका मागप्रति संवेदनशिल नभएको बताए। संसद‍्वादी दलहरु देश हाक्न असफल भएको उनको दावी छ।

‘देश टाँट पल्टिदै गएको छ । महंगी बढ्दो छ । संसदवादी पार्टी देशको नेतृत्व गर्न असफल बनेका छन् । मन्त्री फेरिएका छन् । मन्त्री बन्ने रोलक्रम सुरु भएको छ । मन्त्री बनेर देशको सम्पत्ति लुट्ने काम भएको छ,’ उनले भने, देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको छ । जनताको आवाज सुनिदैन । फटाहहरुको रोलक्रम सुरु भएको छ।’

नेपालको स्वाधिनता, सार्वभौमिकता सार्वधिक खतरामा रहेको उनको भनाइ छ।

विप्लवले भने, ‘राष्ट्रिय स्वाधिनता खतरामा छ । एसपीपी र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता भएका छन् । देशको स्वाधिनता बच्छ कि बच्दैन, बहस चिन्तनको विषय बनेको छ । जनताको घरमा चामल छैन । महंगीले थिचेको छ । दिनदहाडै बलात्कार बढेको छ । सत्तामा बसेका मान्छेहरु भने लुटिरहेका छन् । यो लुटेराहरुको व्यवस्था हो ।’

प्रतिक्रिया दिनुहोस