५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, २३ हजार ७२ जना उत्तीर्ण

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ। 

आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो। जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ। 

यस्तै प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ।  यस्तै मधेस प्रदेशबाट १७ सय २० जना उत्तीर्ण हुँदा ९६ जनाको परीक्षा रद्द गरेको आयोगले जनाएको छ। 

गण्डकी प्रदेशबाट २६ सय ४५ जनाले अध्यापन अनुमति पाएका छन्। यस्तै गण्डकीबाट ३६ जनाको परीक्षा रद्द भएको छ। त्यसै गरी लुम्बिनीबाट ३९ सय ७३ जना पास भएका छन्। यहाँबाट ६५ जनाको परीक्षा रद्द गरिएको छ। कर्णाली प्रदेशबाट १६४६ पास हुँदा ३९ जनाको परीक्षा रद्द भएको छ। त्यस्तै सुदूरपश्चिमबाट २०६१ जनाले अनुमति पाउँदा ५२ जनाको परीक्षा रद्द भएको छ। 

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो। 

प्रतिक्रिया दिनुहोस