६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ , २०० डलर मात्र सटही सुविधा पाउने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलर मात्र सटही सुविधा पाउने भएका छन् ।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैङ्कले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीबापत १५ सय डलरसम्म सटही सुविधा थियो ।

राष्ट्र बैङ्कले आज (बुधबार) एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीबापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिन सक्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झन्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस