१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकाशको मुखमा पर्यटन बोर्डको खर्चमा हल उद्घाटन गर्न कोरिया पुगे पर्यटन सचिव न्यौपाने

अ+ अ-

काठमाडौँ । साउन १२ गतेदेखि अनिवार्य अवकाश लिँदै गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया उडेका छन् ।

साउन ३ देखि ८ गतेसम्म दक्षिण कोरियाको सिउल सहरमा हुने नेपाल कल्चर सेन्टर कोरिया कार्यालय, नेपाली सांस्कृतिक हलको समुद्घाटन समारोह तथा बोर्ड अनावरणका लागि सचिव न्यौपाने कोरिया पुगेका हुन् ।

नेपाल पर्यटन बोर्डको चाँजोपाँजोमा उडेका सचिवको भ्रमण टोलीमा बोर्डका सिइओ धनञ्जय रेग्मीसहित केही कर्मचारी र सञ्चालक समिति सदस्यसमेत रहेका छन् ।

स्रोतका अनुसार नेपाल सांस्कृतिक केन्द्रले आयोजना गर्ने यो कार्यक्रम पर्यटन प्रवर्द्धनसँग सम्बन्धित नभएको भन्दै बोर्ड र मन्त्रालयभित्रै आलोचना भई रहँदा बोर्डको सञ्चालक समिति अध्यक्ष रहने प्रावधान अनुसार सचिव कोरिया उडी छाडेका हुन् ।

सरकारले बोर्डका सिइओ रेग्मीमाथि छानबिन गर्न समिति बनाई समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाए पनि सचिव न्यौपानेको अध्यक्षतामा रहेको बोर्डले उक्त प्रतिवेदन नै अघि नबढाएको अवस्थामा बोर्डकै खर्चमा अवकाशको मुखैमा भएको विदेश भ्रमणले उनीमाथि प्रश्न उठेको छ ।

त्यसै त उच्च पदस्थहरू विदेश भनेपछि हुरुक्कै हुँदै आएको र शाखा अधिकृत जाने कार्यक्रममा समेत सहसचिव तथा सचिव नै कुद्दै जाने गरेको आरोप लाग्दै आएको छ, त्यसैमाथि दशकौँ निजामतीमा बिताई उच्च पदबाट अवकाश हुनै लाग्दा केही अघिसम्मै विदेश कुद्नु पदीय गरिमा कायम राख्न नसकेको छ राय प्रशासकहरूको ।

‘सचिव जस्तो व्यक्ति, त्यो पनि केही दिनमै अवकाश हुँदैछन, एउटा हल र बोर्ड अनावरण गर्न विदेश उड्ने हो’ एक सचिवले भने, ‘त्यही भएर त सचिवको पद सचिव जस्तो रहेन ।’

प्रतिक्रिया दिनुहोस