७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलीका कपडा र गाडी नियन्त्रणमा

अ+ अ-

भैरहवा । भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ९ लाख ८० हजार रुपैयाँ बराबरको तयारी कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ ।

भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले बिहीबार राति भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने रुपन्देहीको बनगाइ भन्ने ठाउँबाट लु १ ज ४४६२ नम्बरको पीक अप गाडी र चालकलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएको कपडा बच्चा, महिला र पुरुषको विभिन्न तयारी कपडा रहेको भन्सार स्रोतले जनाएको छ । बगौली नाका हुँदै नेपाल भित्र्याएको कपडा बुटवलको एक होटेलमा आफूलाई पुर्‍याउने जिम्मा पाएको चालकले प्रारम्भिक बयान दिएको कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस