१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराही-रोल्पा सडक अवरुद्ध, तत्काल खुलाउन गृहमन्त्री खाँणको निर्देशन

अ+ अ-

काठमाडौँ । पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ।

गए राति लेदोसहित पहिरोले सडक अवरुद्ध भएको थियो।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्री पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिका १३ बगाले भन्ने ठाउँमा लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध छ।

सडक विभाग, प्रहरीलगायतले पहिरो हटाउने काम सुरु गरेका छन्। अब दुई घन्टाभित्रमा सडक पुनः सञ्चालनमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस