काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।