११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाचारप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको छ, ‘सुशासन, विधिको शासन एवं व्यवस्थित प्रणाली र मापदण्ड पालनामा यस मन्त्रालय सचेत छ ।’ प्रशासनिक सङ्घीयतालाई स्थापित गराउने महत्त्वपूर्ण भूमिकामा लागी परको पनि मन्त्रालयले जनाएको छ ।

समायोजन ऐन बमोजिमको समायोजन सम्बन्धी कार्य समयमै सम्पन्न भए पनि सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा सरुवा सम्बन्धी विषयलाई व्यवस्थित बनाउन नसकिएको मन्त्रालयको प्रस्टोक्ति छ । जसका कारण प्रदेश तथा स्थानीय तहका कर्मचारीको सरुवा बढुवामा समेत प्रभाव परेको छ ।

‘स्थानीय तहको निर्वाचन पश्चात् जन निर्वाचित जनप्रतिनीधीहरुले आफू अनुकूलको वातावरण निर्माणका लागी साबिककै कर्मचारीहरूलाई निरन्तरता दिन खोज्ने तथा अन्यत्र सरुवा गरी पठाउन खोज्ने प्रवृत्ति देखिएको छ, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भई जाने कर्मचारीहरूको निवेदनको चाप बढेको,सङ्घीय तहमा काम गर्ने कर्मचारीको समेत नयाँ स्थानमा जान चाहने प्रवृत्ति बढेको छ ।’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

साथै प्रकाशित समाचारमा उल्लेखित अफवाह कर्मचारीको सरुवा, बढुवामा संलग्न भएको आधार वा प्रमाण भएमा त्यस्ता कर्मचारी वा व्यक्तिमाथि कानुन बमोजिम कार्यवाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस