२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा

अ+ अ-

काठमाडौँ । भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफू नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ । 

हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ ।

उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्शकले रुचाएका थिए । उनको दोस्रो बलिउड फिल्म ‘तैश नजर आयेमा’ देखिएका थिए । अब भने उनी क्राइम थ्रिर फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिँदैछन् । 

प्रतिक्रिया दिनुहोस