१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुर क्याम्पस र डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफूखुसी नियुक्त गरेको भन्दै विरोध गरेको हो । 

पछिल्लो नियुक्ति खारेजको माग राखेर आफूहरूले ४८ घण्टे ‘अल्टिमेटम’ समेत दिएको नेविसंघ रामपुर क्याम्पस इकाईका सचिव आशिष देवकोटाले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस