९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ ।

पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने वेभसाइट आयल प्राइस डटकमले मूल्य घट्न थालेको जानकारी दिएको हो । केही महिनाअघि प्रति ब्यारेल १२० अमेरिकी डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य यतिबेला १०० डलरभन्दा तल आइपुगेको छ । आज ‘ब्रेन्ट क्र्यूड’को मूल्य प्रति ब्यारेल ९४ अमेरिकी डलरसम्म आइपुगेको छ ।

यस्तै, डब्लूटीआई क्र्यूड तेलको मूल्य प्रति ब्यारेल ८९ अमेरिकी डलरमा आइपुगेको छ । रुस–युक्रेन युद्धका कारण दुई महिनाअघि कच्चा तेलको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको थियो । जुन, विस्तारै घट्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस