नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १ वर्षको अवधिमा उक्त मूल्य बराबरको रुद्राक्ष निर्यात भएको हो ।

विभागका अनुसार नेपालबाट गत वर्ष ८ लाख १६ हजार ३८६ किलोग्राम रुद्राक्ष निर्यात गरेको छ । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशले किन्ने गरेका छन् । चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको विभागले जनाएको छ ।

जसमध्ये भारतले १ करोड ६१ लाख ८६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । यस्तै, अमेरिकामा १ करोड २९ लाख ५७ हजार रुपैयाँको रुद्राक्ष निर्यात हुँदा चीनतर्फ ४१ लाख ३८ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस