१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर रथयात्रा : शंकास्पद गतिविधिमा गर्ने ५९ जना पक्राउ

अ+ अ-

विराटनगर । विराटनगरमा निकालिएको धार्मिक एवं ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा अत्यधिक भीडभाडको मौका छोपेर अवाञ्छित गतिविधि गर्ने ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रथयात्रा जारी रहेका बेला अवाञ्छित एवं शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरले जनाएकाे छ । पक्राउ परेकाहरु सबै पुरुष हुन्। अधिकांश ३० वर्षसम्मको उमेर समूहका छन्।

मादक पदार्थ सेवन गरेर होहल्ला एवं हुलहुज्जत गर्ने, झैझगडा र मोबाइल तथा सिक्री चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरिएकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला पारिएकाे छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रथयात्राका क्रममा सिक्री चोरी भएको भनेर चारवटा उजुरी प्रहरीमा परेको छ। सातवटा मोबाइल चोरी भएको उजुरी पनि परेको छ। सामान चोरी हुनेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ।

विराटनगरमा शनिबार ५४ औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस