८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेशपत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ

अ+ अ-

काठमाडौँ । सवारी चालक अनुमतिपत्रका लागि नक्कली प्रवेश पत्र बनाएको अभियोगमा वीरेन्द्रनगरबाट सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका-४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत वर्ष ३० का सशस्त्र प्रहरी जवान भक्त बहादुर शाही छन् ।

उनी सोमबार दिउँसो दुई बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनले गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षाको (लिखित र मौखिक) प्रवेश पत्रमा किर्ते गरेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार उनले यातायात व्यवस्था कार्यालय सुर्खेतका २ जना कर्मचारीको किर्ते सही छाप र कार्यालयको किर्ते छाप लगाई परीक्षामा उत्तीर्ण भएको बनाई सवारी चालक अनुमतिपत्र लिन आएका थिए । 

यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई शङ्का लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको श्रेष्ठले बताए । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस