१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव नेतृत्वको नेकपाका ५२३ मुद्दा फर्स्योट, बाँकी कति ? 

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीले सरकारसँग ०७७ फागुन २० मा गरेको सम्झौताअनुसार अहिलेसम्म ५२३ मुद्दाहरू फर्स्योट भइसकेको जानकारी दिए । 

उनले नेपाल कम्युनिस्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताए । उनले अब ८७ वटा मुद्दा फर्स्योटको क्रममा रहेको बताए । मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दाहरू रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरूमा पनि ११९ मुद्दा फैसला भइसकेको बताए । 

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस