८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगा आँखा प्रतिष्ठानले बढायो आँखा उपचार सेवा

अ+ अ-

काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले अतिरिक्त आँखा उपचार सेवाको अवधि बढाएको छ।

गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जनाएको छ । पहिला यो सेवाको लागि विहान ८ बजेदेखि दिउँसो ३:३० बजेसम्म यो सेवा दिइन्थ्यो भने अहिले यो बिहान ८ देखि साँझ ५ बजेसम्मको लागि गरी २ घण्टा थप गरेको छ।

प्रिमियम सेवाअन्तर्गत आँखा परिक्षणको सवै सेवा एउटै कोठावाट हुने र छिटो हुने व्यवस्था छ। यो सेवामा आँखाको नानी जाँच, नानी फुलाउनेलगायतका सबै जाँच हुन्छ।

गत वर्षदेखि दैनिक ३५ जनालाई मात्र दिने गरेको यो सेवा भदौ १६ गतेदेखि थप १५ जना गरी ५० जनाले यो सेवा पाउनेछन्। यो सेवाको लागि बिरामीले घरमै बसी आफ्नो नाम वेबसाइट र फोन नम्बरबाट दर्ता गराउने व्यवस्था छ। यसको लागि आँखा अस्पतालको वेबसाइट बुकिङको लागि ०१-५१७००४८ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न सकिनेछ।

लाइनमा पालो कुर्न नपर्ने, एउटै कोठाबाटै सबै उपचार सेवा हुने भएकोले व्यस्त ग्राहकको लागि यो सेवा रोजाइमा परेको तिलगंगा आँखा प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सोनी केसीले बताइन्।

समय नहुने, उपचारमा लाग्ने शुल्क तिर्न सक्षम ग्राहक, लामो समय लाइनमा पर्खिन नचाहने सेवाग्राहीको लागि यो सेवा उत्तम विकल्पको रूपमा देखिएको अधिकृत केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस