११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरिता गिरीले एक महिनामै छाडिन् सद्भावना पार्टी, स्वतन्त्र भएको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको एक महिनामै सरिता गिरीले स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

०७९ साउन ७ मा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गिरीलाई पार्टी प्रवेश गराएका थिए । सद्भावनामा प्रवेश गरेको एक महिनामै आज उनी सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु ।’

कठिन समयमा अत्यन्त कठिन निर्णय लिएको भन्दै गिरीले ०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको र त्यही जनताबीच मेरो कर्मभूमि रहने उल्लेख गरेकी छन् ।

उनले अर्को स्टाटसमा भनेकी छन्, ‘म प्रष्ट पार्न चाहन्छु विरासत वा उत्तराधिकारीको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाई गर्नुहुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुनेछ ।’

गिरीलाई उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीबाट कारबाही गरेपछि उनको सांसद पद पनि गुमेको थियो । निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका कारण उनीमाथि जसपाले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस