सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा  « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा 


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ । साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ।

त्यसैगरी, सी।जी। डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याक्युम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरू प्राप्त गर्न सकिने छ । 

यो योजना भाद्र ०९, २०७९ देखि देशभरमा सीमित अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस