९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तारा लामालाई नेकपा समाजवादीले गर्‍यो कारबाही सिफारिस

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको हो। 

केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ।

समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार तारा लामा तामाङले पार्टीको अनुशासन र मर्यादा विपरीत पार्टीको वैधानिक व्यवस्थाविरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएका थिए। त्यसकारण उनलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो। तामाङले सोमबारमात्र प्रदेशसभा बैठकमा आफू एमालेमै फर्कने कुरा जानकारी गराएका थिए। 

नेकपा एमालेबाट प्रदेश सांसद निर्वाचित भएका उनले एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए। आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव पनि हुन्।

प्रतिक्रिया दिनुहोस