२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेको छ : गभर्नर अधिकारी

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका छन् ।

तर, जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको बताए ।

बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उनले अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने बताए ।

पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रूपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उनले उल्लेख गरे । नेपालमा समेत मूल्यको दबाब तथावत रहेको उनको भनाइ छ ।

उनले तरलता सुधारका उपायसमेत सुझाए । ‘तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिन्छ,यो बाह्य क्षेत्रका कारणले समस्या आयको हो’ उनले भने, ‘आन्तरिक रूपमा पैसा त जसले ऋण लिनुभएको छ, उहाँहरूसँगै छ नि, तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्छ ।’

सरकारको खर्च बढाउँदा, कम्पोनेन्ट निजी क्षेत्रले ऋण तिरिदिएको तरलताको अभाव सुधार हुँदै जाने उनको भनाइ छ । यसमा बैङ्करले पनि अनुशासनमा बस्नु पर्ने र हतारिन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस