९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा एमाले उम्मेदवार सिफारिस, अधिकांश पूर्वमाओवादी

अ+ अ-

काठमाडौँ । नेकपा एमाले रोल्पाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर वुढामगरको नाम सिफारिस गरेको छ । बुढामगर पूर्व माओवादी हुन् ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जिएम, रिमा नेपाली र मिना वुढामगरको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार रोकामगर पूर्व माओवादी हुन् ।

प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. (क) मा जयप्रकाश बुढामगर र (ख) वाट प्रेमबहादुर घर्तीमगरको नाम सिफारिस गरेको छ । प्रदेश सभा (क) का उम्मेदवार रोकामगर पूर्व माओवादी हुन् ।

प्रदेश सभाको समानुपातिकतर्फ यमुना रोका तामाङ, सावित्री कुमारी बुढा (घर्ती), राजेन्द्र बुढाथोकी र ओमराज घर्तीमगर सिफारिस भएको नेकपा एमाले रोल्पाका सचिवालय सदस्य दयाराम डागीले जानकारी दिए ।

प्रदेश सभा समानुपातिक तर्फका उम्मेदवार रोका तामाङ पूर्व माओवादी हुन् ।

प्रतिक्रिया दिनुहोस