५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेल्जियममा एनआरएनएको तदर्थ समिति गठन

अ+ अ-

काठमाडौँ । पदम गुरुङको संयोजकत्वमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ।

तदर्थ समितिले इच्छा व्यक्त गर्ने र सङ्घको अभियानमा सहभागी हुन चाहने सबैलाई समेट्दै, तदर्थ समितिमा नै रहेर जिम्मेवारी लिन चाहनेहरूलाई समेत थप गर्दै जाने निर्णय गरिएको छ।

नव गठित बेल्जियम तदर्थ समितिको सदस्य सचिवमा कुशल खनाल रहेका छन् भने कृष्ण केसी सचिवमा नियुक्त भएका छन् । त्यसै गरी सदस्यमा अनिता लामा, सुदर्शन सिम्खडा, इन्दिरा चाम्लिङ, मीन क्षेत्री, कृष्ण सुनार, मदन गुरुङ, साइमन आले, झलकमणि अधिकारी, विनोद बानियाँ, जयप्रकाश गुप्ता, दीपक प्याकुरेल, नवीन पण्डित, उमेश घिमिरे, विजय थापा, दिनेश पौडेल, राजन राई रहेका छन् ।

त्यसै गरी सल्लाहकारमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्ती मगर, जित लामा, चेतप्रसाद भट्ट र रेंगी शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस