९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश खरेलको तर्क : मंसिर ४ गते रूपान्तरणकारी र यथास्थितिवादी शक्तिबिचको लडाइँ

अ+ अ-

घोराही । स्वतन्त्र राजनीतिक शक्तिका अध्यक्ष रमेश खरेलले आउँदो चुनावमा सामाजिक र राजनीतिक रूपान्तरणकारी शक्ति र यथास्थितिवादी शक्तिबीचको लडाइँ हुन लागेको बताएका छन् ।

स्वतन्त्र राजनीतिक शक्ति दाङले आइतबार घोराहीमा आयोजना गरेको उम्मेदवारी घोषणा तथा आमसभामा बोल्दै उनले देशमा मानवता अझै जीवित रहेको भन्दै आफू नेतृत्वको पार्टीले मात्रै देशको मुहार फेर्ने दाबी गरे ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर २ बाट संघीय संसद्का लागि गीता रावतले उम्मेदवारी घोषणा गरेकी छन् । यस्तै दाङ क्षेत्र नम्बर २ (क) बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

नवगठित स्वतन्त्र राजनीतिक शक्ति नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस