१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लडाकु विमान मर्मत गर्न पाकिस्तानलाई सहयोग गर्ने अमेरिकी निर्णयमा भारतको आपत्ति

अ+ अ-

काठमाडौँ । लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ।

लडाकु विमान एफ(१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई  ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले आपत्ति जनाएको हो।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुसँग यस निर्णयको सारबारे छलफल गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतले लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग द्विपक्षीय छलफल गर्दा अमेरिकी सरकारले उक्त सहयोग स्वीकृति गरेको हो। लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग भारतले सेप्टेम्बर ७ मा छलफल गरेको थियो।

सन् २०१८ मा डोनाल्ड ट्रम्प प्रशासनले पाकिस्तानका लडाकु विमान मर्मतका लागि दिन लागेको सहयोगलाई खारेज गरेको थियो। बाइडेन प्रशासनले विमान मर्मतका लागि सहयोग स्वीकृत गरेपछि भारतले असन्तुष्टि जनाएको हो।

अमेरिकाले उक्त सहयोग पाकिस्तानको सैन्य क्षमता विस्तार वा नयाँ हतियारका निम्ति नरहेको बताएको छ। आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताको ख्याल नराखी अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको भन्दै भारत रुष्ट बनेको हो।

प्रतिक्रिया दिनुहोस