७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ ।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार केसीको अवस्था जटिल बन्दै गएको छ ।

डा. केसीले उपचार गराउन मानिरहेका छैनन् । स्वास्थ्य अवस्था निकै कमजोर भए पनि उनले सरिलाई तागत दिने कुनै औषधि लिन नमानिरहेको जैशीले बताए ।

आज (बिहीबार) १२ बजेदेखि भने उनलाई नर्मल स्लाइन दिन सुरु गरिएको छ ।

उनको स्वास्थ्य रेखदेखमा वरिष्ठ फिजिसियन डा.शेरबहादुर कमरको टिम खटिएको छ । उनका अनुसार लामो समयसम्म पानीबाहेक अन्य खानेकुरा नखाँदा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।

डा. केसीमा राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या हुने जटिलता देखिएको उनको रेखदेखमा रहेका डा। अमृत जैशीले बताए ।

डा. केसीले शुद्ध पानीबाहेक अरू केही खान मानिरहेका छैनन् । पटक पटक अनशन बस्दा र बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिनसक्ने चिकित्सकहरूको चिन्ता छ ।

चिकित्सा शिक्षा सुधारका लागि भनेर डा. केसी पटक पटक अनशन बस्दै आएका छन् । विगतमा देशका विभिन्न क्षेत्रबाट अनशन बसेका डा. केसीले यस पटक सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस