९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुवन केसीले गरे सल्लाहकार सदस्यमा दीपाश्री निरौलालाई नियुक्त 

अ+ अ-

काठमाडौं । गठन नभएको एक दिन नबित्दै सल्लाहकार समिति विवादमा मुछिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन् ।

यसको आधिकारिक घोषणा आइतबार गर्ने तयारी भएको एक बोर्ड सदस्यले जानकारी दिए । समितिमा महिला सदस्यलाई नराखिंदा समावेशी नभएको भन्दै समीक्षकहरूले प्रश्न उठाएपछि भुवनले फिल्म निर्देशक तथा अभिनेत्री निरौलालाई सदस्यमा ल्याएका हुन् ।

बिहीबार बेलुका बसेको बोर्डको बैठकले निर्देशक नीर शाहको नेतृत्वमा आकाश अधिकारी, रवीन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।

जब समिति गठनको कुरा बाहिर आयो तब समावेशी नभएको भन्दै फिल्मकर्मी असन्तुष्ट थिए । सल्लाहकार समितिको काम बोर्ड अध्यक्षलाई सल्लाह र परामर्श दिने हो ।

तर समावेशी भन्दा पनि आफू निकट दल र व्यक्तिलाई नियुक्ति दिइएको भन्दै कतिपयले असन्तुष्टि पनि व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस