७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् ।

शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने बताएका हुन्।

‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ ।’

यसो भन्दा आफूमा चुनावको डर रहेको बताउँदै धर्मलाई नकारात्मक नभनेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त ।’

यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो हुने उनले बताए । ‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि,’ उनले भने ।

विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘प्रकृतिको विकास कसरी भयो रु समाजको विकास कसरी भयो रु मानिसहरूको चिन्तनरचेतनाको विकास कसरी भयोरु,’ उनले भने,‘माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

यही कुरालाई कम्युनिष्टहरूले भौतिकवाद भनेर बुझ्ने उनले बताए । ‘हामी त्यस्लाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर बुझ्छौ । त्यसैबाट नै क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानवजातीको उन्मुक्तिको अभियान सुरू भएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस