८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानुषी काठमाडौँ ७ बाट चुनाव लड्ने

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् ।

माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबिच सिट बाँडफाँड भने टुंगिसकेको छैन ।

सत्ता गठबन्धनमा काठमाडौँ ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मानुषीप्रति सकारात्मक छन् ।

गठबन्धनका शीर्ष नेताको सकारात्मक सङ्केतपछि उनले निर्वाचन तयारीसमेत थालिसकेकी छिन् । महिला र अध्ययनशील युवाको प्रतिनिधित्व गर्दै निर्वाचन तयारीमा जुटेको उनले बताइन् ।

शीर्ष नेता आफूप्रति सकारात्मक रहेको उनको दाबी छ । माओवादीले काठमाडौं ७ बाट मानुषी, २ बाट पूर्व सभामुख ओनसरी घर्ती र ३ बाट स्वतन्त्र रूपमा कुलमान घिसिङलाई उम्मेदवार बनाउन चाहेको छ ।

९ मा हितमान शाक्य र ६ मा हिमाल शर्माले दाबी गरेका छन् । काठमाडौँ ७ मा जसपाका नेता तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस