काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ ।
दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्गलादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको हो ।