१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्।

बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्। सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ।

अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले पनि दैनिक ४ सय बढी मानिसको मृत्यु भइसकेको छ। गत हप्ता मात्रै कोरोनाबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ।

सन् २०२१ को जनवरीमा कोरोनाबाट एक हप्तामा २३ हजार मानिसको मृत्यु भएको थियो। केही दिनअघि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका प्रमुखले कोरोना महामारी अन्त्य हुन लागेको सङ्केत प्राप्त भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस