१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलबी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ, यस्तो छ हत्या गर्नुको रहस्य !

अ+ अ-

काठमाडौँ । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ वर्षीय एल.बि.(लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चुलाचुली-४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङ गत बुधबार दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक धारिलो हतियार (खुकुरी, ढुङ्गा) प्रहार गरी शरीरको विभिन्न काटेर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घाइते गुरुङको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । 

प्रहरीले आक्रमणकारीले प्रयोग गरेको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गा तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला पारेको छ । हत्या भएको ३ दिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको प्रहरीको दाबी छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस