९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सत्ता गठबन्धन बैठकले भागबण्डा टुङ्ग्याउँछ : जसपा

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ ।

पाँच वटै दलको बिचमा सहमति भई सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रूपमा आउन बाँकी रहेको बताएको छ ।

गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ ।’ धेरै सिटमा सहमति भइसके पनि केही सिटमा दोहोरो, तेहरो दाबी रहेको कारण सहमति हुन नसकेको उनको भनाइ छ ।

आज बस्ने बैठकले त्यसलाई पनि टुङ्गो लगाउने उनले बताए । मधेस प्रदेशका केही क्षेत्रमा अझै सहमति जुटाउन बाँकी रहेको बताउँदै शीर्ष नेतासहित बस्ने कार्यदलको बैठकले आज टुङ्गो लगाउने उनको भनाइ छ ।

जसपाले देशैभर ३० सिटको दाबी गरेको छ । मधेस प्रदेशमा मात्र २०-१५ सिटमा जसपाको दाबी रहेको छ । तर जसपाको भागमा १५ सीट मात्र भाग परेको विवरण सार्वजनिक भएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस