७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन क्षेत्र बाँडफाँटमा पुनर्विचार नगरे गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी, एस पनि असन्तुष्ट

अ+ अ-

काठमाडौँ । निर्वाचन क्षेत्र बाँडफाँटबारे सत्ता गठबन्धनका नेताहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको बताए।

यादवले त्यस्तो अवस्थामा आफूहरू गठबन्धनबाट बाहिरिन बाध्य हुने बताएका थिए।

गठबन्धनको तर्फबाट जसपालाई १६ क्षेत्र दिने सहमति भएको बताइएको छ। जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचनमा तालमेलका लागि खुला रहेको निर्णय गरेको थियो।

गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए। नेकपा एकीकृत समाजवादीले कम्तिमा २५ क्षेत्रमा दाबी गरेको छ। उसलाई गठबन्धनबाट १७ निर्वाचन क्षेत्र दिने सहमति भएको बताइएको छ। गठबन्धनको बैठक भोलि पनि बस्दैछ।

प्रतिक्रिया दिनुहोस