९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् एकीकृत समाजवादीका १९ उम्मेदवार (सूचीसहित)

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा १९ निर्वाचन क्षेत्र पाएको एकीकृत समाजवादीले उम्मेदवारको टुङ्गो लगाएको छ।

समाजवादीले निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सबैलाई उम्मेदवार बनाएको छ। यी सबैलाई उम्मेदवार बनाउन विगतमा सहमति भएको थियो।

‘विगतको सहमतिअनुसार प्रत्यक्ष निर्वाचित सबैलाई टिकट दिइएको छ। उम्मेदवारको टुङ्गो पनि लगभग लगाएको छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल रौतहट-१, नेता झलनाथ खनाल इलाम-१, उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन्। यस्तै सचिव रामकुमारी झाँक्री गुल्मी-२ बाट उठ्नेछिन्।

सूची !

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुँवर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेमबहादुर आले

प्रतिक्रिया दिनुहोस