१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिदेशीय टी-२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी

अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी-२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ । हिजो बङ्गलादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै चार विकेट गुमाएर भेट्टायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले नटआउट ७९ तथा शदाव खानले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ब्लाएर टिकनरले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेवन कनवेको ३६ र मार्क चापम्यानको ३२ रन मद्दतमा एक सय ४७ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले तीन तथा मोहम्मद नवाज र मोहम्मद वासिमले २/२ विकेट लिए।

६ खेलको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा हिजो पाकिस्तानले बङ्गलादेशलाई हराएको थियो। 

प्रतिक्रिया दिनुहोस